Main
शिक्षा विधेयक : निजी विद्यालय र शिक्षकका विषय टुंगो लगाउन बाँकी, उपसमिति बैठक जारी
३ वैशाख, काठमाडौं। विद्यालय शिक्षा विधेयकमा अब निजी विद्यालय र शिक्षकको विषय टुंगो लगाउन बाँकी रहेको छ । प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको उपसमितिले अरु विषयमा सहमति जुटाएको छ । ‘मुख्य पेचिलो बनेको विषय निजी विद्यालय र शिक्षकको हो । यि विषयमा दवाफार छलफल बाँकी छ,’ उपसमितिका एक सदस्यले भने । उपसमितिले…
– यस समाचारको श्रोत : Online Khabar हो ।