Main
शिक्षिकाको कुटाइबाट यूकेजीमा पढ्ने विद्यार्थीको आँखा फुट्यो
अभिभावकहरुले बालकको उपचार गर्न गोपीगञ्ज, परासी, रणअम्बिका आँखा अस्पताल भैरहवा हुँदै काठमाडौंको तिलगंगा आँखा अस्पताल पुर्याए । तर चिकित्सकले नानी फुटेकाले आँखा देख्न नसक्ने बताएको बुवा नरेन्द्रप्रसाद चौधरी बताउँछन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।