Main

आईपीएल क्रिकेटमा आज दुई खेल हुँदै

२६ चैत, काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज दुई खेलहरू हुँदैछन् । आज दिउँसो र राति गरेर दुई खेल हुनेछन् । आजको पहिलो खेलमा कोलकाता नाइट राइडर्स र लखनउ सुपर जायन्ट्स खेल्ने छन् । खेल दिउँसो पौने ४ बजेदेखि कोलकातास्थित इडेन गार्डेन्समा सुरु हुनेछ । यस खेल आइतबारका लागि तय रहेको…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button