Main
शुक्लाफाँटाका विस्थापितको समस्या समाधान आयोगले वनमन्त्रीलाई बुझायो प्रतिवेदन
२८ पुस, काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीसमक्ष शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज विस्थापितहरूको समस्या समाधान आयोग–२०८१ ले प्रतिवेदन बुझाएको छ । समितिका अध्यक्ष जयानन्द पनेरुले आइतबार मन्त्रालयमा उक्त प्रतिवेदन मन्त्री शाहीलाई बुझाएका हुन् । सरकारले गत २ असोजमा मन्त्रिपरिद्बाट तीन महिनाको कार्यावधि तोकी सो आयोग गठन गरेको थियो । उच्च अदालतका पूर्वन्यायाधीश पनेरु अध्यक्ष…
– यस समाचारको श्रोत : Online Khabar हो ।