Main

अस्ट्रेलियामा रिलिज भयो ‘ह्रस्व दीर्घ’

सिड्नी । फिल्म ‘ह्रस्व दीर्घ’ बिहीबारदेखि अस्ट्रेलिया र न्युजिल्याण्डमा प्रदर्शन भएको छ । अस्ट्रेलियाको  इभेन्ट सिनेमाज, युनाइटेड सिनेमाज र भिलेज सिनेमा हलमा रिलिज भएको छ । नीता फिल्म्सको प्रस्तुतिमा निर्माण भएको फिल्मका कार्यकारी निर्माता धनन्जय गलानी हुन् । फिल्ममा  नीता ढुङ्गाना, हरिहर अधिकारी, ब्रह्मानन्दम, अली, कबीर दुहान सिंह, प्रदीप रावत, सुनिल वर्मा, प्रशान्त ताम्राकार, सञ्चlता…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button