Main

शैक्षिक मेला आयोजना गर्दै काठमाडौं महानगर

१५ फागुन, काठमाडौं । काठमाडौं महानगरपालिकाले शैक्षिक मेला-२०८१ आयोजना गर्ने भएको छ । विद्यालय शिक्षालाई वैज्ञानिक र व्यावहारिक तथा विद्यार्थीको रुचि र अभिभावकहरूको चाहनाअनुरूप सञ्चालन गर्न शुक्रबार र शनिबार शैक्षिक मेला आयोजना गर्न लागिएको महानगरका प्रवक्त नविन मानन्धरले जानकारी दिए । राष्ट्रिय सभागृहमा सञ्चालन हुने मेलामा विद्यार्थीले सिकेका ज्ञान र सिपको प्रस्तुति र प्रदर्शनी हुने…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button