Main
श्रम ऐन संशोधन हुँदै, मन्त्रालयले माग्यो सुझाव
१६ पुस, काठमाडौं । श्रम ऐन २०७४ संशोधन हुने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ऐन संशोधन गर्न कार्यदल गठन गरेको छ । मन्त्रालयको श्रम सम्बन्ध तथा सामाजिक सुरक्षा महाशाखा प्रमुखको संयोजकत्वमा कार्यदल गठन गरिएको हो । कार्यदलमा रोजगारदाता र श्रमिक संगठनका प्रतिनिधि सामेल छन् । श्रम ऐनमा आवश्यक संशोधनमा राय सुझाव…
– यस समाचारको श्रोत : Online Khabar हो ।