Main

सातौं सम्झना कप टेबलटेनिस फागुन दोस्रो साता

६ फागुन, काठमाडौं । सातौं सम्झना कप अन्तर्राष्ट्रिय टेबुल टेनिस प्रतियोगिता फागुन दोस्रो साता हुने भएको छ । ललितपुर टेबल टेनिस क्लबको आयोजनामा यही फागुन १२ देखि १७ गतेसम्म लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा प्रतियोगिता हुने मंगलबार आयोजित पत्रकार समम्लनमा जानकारी दिइएको हो । प्रतियोगिताको मुख्य प्रायोजकमा सम्झना ल्याबोरेटोरी क्लिनिक रहेको छ । यस्तै हस्पिटालिटी…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button