Main
संघीयताले बदलेको बैतडीको ‘कुलाउ’ गाउँ
संघीयता मुलुकका लागि बोझ भयो भनेको पनि सुनिन्छ तर यसबाट धेरै सकारात्मक काम पनि भएका छन् । विकट बस्तीमा विकास पुगेको छ । कुनै बेला ५ लाखको बजेट पाउन मुश्किल पर्ने ठाउँमा अहिले करोडौं बजेट आइरहेको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।