Main
संघीयता र जैविक विविधताका लागि अमेरिकाले नेपाललाई दिने अनुदान रोक्यो
४ फागुन, काठमाडौं । विश्व खर्बपति एलन मस्क नेतृत्वको ‘डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसिएन्सी’ (डीओजीई) ले नेपालमा संघीयता र जैविक विविधता शीर्षकमा आउने अनुदान रोकेको छ । संघीयता शीर्षकमा आउने २० मिलियन अमेरिकी डलर (आजको विनिमय दर अनुसार २ अर्ब ७६ करोड ६४ लाख रुपैयाँ) र नेपालमा जैविक विविधता संरक्षण अन्तरगत दिन लागिएको १९ मिलियन अमेरिकी…
– यस समाचारको श्रोत : Online Khabar हो ।