Main

च्याट जिपिटी निर्माता कम्पनीले किन्न चाहन्छ गुगल क्रोम

अमेरिकाको वाशिंटनमा गुगलमाथि प्रतिस्पर्धा विरोधी कार्यका विरुद्धमा चलिरहेको मुद्दाको सुनुवाइका क्रममा एउटा रोचक मोड तब आयो जब ओपन एआईको च्याट जिपिटीका प्रमुख प्रडक्ट अधिकारीले गुगलको वेब ब्राउजर क्रोम खरिद गर्ने इच्छा प्रकट गरे । च्याट जिपिटीका चिफ प्रडक्ट अफिसर निक टरलीले यदि प्रतिस्पर्धा बहाल गर्नका लागि गुगलले आफ्नो लोकप्रिय ब्राउजर क्रोम बेच्नुपरेमा त्यो खरीद गर्न…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button