Main

हलमा हिट ‘खुस्मा’ ओटीटीमा रिलिज

काठमाडौं । हलमा रुचाइएको फिल्म ‘खुस्मा’ ओटीटी प्लाटफर्ममा रिलिज भएको छ । एमएसएम भिडियोले शुक्रबारदेखि धीरज मगर र उपासनासिंह ठकुरी स्टारर फिल्मलाई स्ट्रिमिङ थालेको हो । केही सातादेखि ‘बेहुली फ्रम मेघौली’, ‘दिमाग खराब’, ‘महाजात्रा’, ‘घर ज्वाइँ’, ‘अगस्त्य’, र ‘फर्की फर्की’ यो प्लाटफर्ममा रिलिज भैसकेका छन् । अशोक थापा निर्देशित यो फिल्मले रुकुमको परिवेश सशष्त्र युद्धकालिन…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button