Main

ट्रायम्फ नेपालको ‘लिगेसी राइड : बन्दीपुर एडिसन’ सम्पन्न

काठमाडौं । ट्रायम्फ नेपालको पहिलो औपचारिक मोटरसाइकल र्‍याली ‘ट्राइम्फ लिगेसी राइड : बन्दीपुर एडिसन’ सम्पन्न भएको छ । ट्रायम्फ मोटरसाइकलका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले २२ र २३  मंसिरसम्म सञ्चालन गरेको र्‍यालीमा २२ ट्रायम्फ मोटरसाइकलमा २९ जना राइडरहरू सहभागी भएका थिए । शनिबार बिहान राइडरहरु नक्साल स्थित ट्राइम्फ शोरुमबाट पुष्पलाल राजमार्ग र…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button