Main
संसदीय समितिको क्यालेन्डर बनाउन उपसमिति गठन
१६ पुस, काठमाडौं। संसदीय समितिको क्यालेन्डर बनाउन उपसमिति गठन भएको छ । प्रतिनिधिसभाको पूर्वाधार विकास समितिले पाँच सदस्यीय उपसमिति गठन गरेको हो । समितिमा माओवादी उपमहासचिव शक्ति बस्नेतले क्यालेन्डर नहुँदा कोरम नपुगेर बैठक बस्न नसकेको र सांसदको दैनिकी पनि प्रभावित भएको भन्दै समितिको प्रभावकारिताका लागि क्यालेन्डर बनाउन प्रस्ताव गरेका थिए। समितिका अन्य सदस्यले पनि सहमति…
– यस समाचारको श्रोत : Online Khabar हो ।