Main

डिम्याटमा किन आएन साढे ७५ करोड कित्ता सेयर ?

२१ मंसिर, काठमाडौं । सेयर प्रमाणपत्रलाई अभौतिक (डिम्याट्रिलाइज) गर्ने कार्य सुरु भएको ८ वर्ष बित्यो । अझै पनि ७५ करोड ५५  लाख कित्ता सेयर डिम्याट बाहिर छन् । १ साउन २०७३ बाट लगानीकर्ताले अनिवार्य रूपमा डिम्याट खाता खोल्नुपर्ने तथा डिम्याट भएका धितोपत्रहरू मात्रै कारोबार हुने नियम लागू हुँदै आएको छ । सीडीएस एण्ड क्लियरिङका अनुसार…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button