Main
संसद्मा विपक्षीलाई कुर्दै सभामुख
२२ जेठ, काठमाडौं । प्रतिनिधि सभाको बैठक आज पनि प्रभावित भएको छ । दिउँसो १ बजे बस्ने तय भएको बैठक अझै सुरु हुन सकेको छैन । सभामुखले प्रमुख राजनीतिक दलका प्रमुख सचेतकहरूलाई छलफलमा बोलाएका छन् । तर, विपक्षी दलको बैठक चलिरहेका कारण विपक्षी दलका प्रमुख सचेतक सभामुखले बोलाएको बैठकमा पुगेका छैनन् । सत्तापक्षका प्रमुख सचेतकहरू…
– यस समाचारको श्रोत : Online Khabar हो ।