Main
संसद्मा सभामुख र रास्वपाबीच आधा घण्टा नोकझोक
सभामुख र रास्वपा आ–आफ्नो अडानमा रहे । समस्या समाधान गर्नेभन्दा विवाद नै गरिरहने जस्तो दृश्य देखियो । फेरि पनि विरोधलाई सुनेर जानुपर्छ भन्ने मान्यता स्वीकार गरेको देखिएन ।
– यस समाचारको श्रोत : Online Khabar हो ।