Main
संसद् बैठक सारेर विपक्षी दलहरूसँग छलफलमा सभामुख
२२ जेठ, काठमाडौं । सभामुख देवराज घिमिरे र विपक्षी दलहरूबीच छलफल जारी छ । संघीय संसद् भवनस्थित सभामुखको कार्यकक्षमा विपक्षी दलहरूसँग अहिले छलफल चलिरहेको हो । दिउँसो १ बजेका लागि बोलाइएको बैठक साढे ३ बजेसम्मका लागि सारेर सभामुखले विपक्षी दलहरूसँग छलफल गरिरहेका हुन् । विपक्षीहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै संसद् बैठक अवरोध गरिरहेका…
– यस समाचारको श्रोत : Online Khabar हो ।