Main
संसद पुग्यो संघीय निजामती सेवा विधेयक

२१ फागुन, काठमाडौं । संघीय निजामती विधेयक संघीय संसद सचिवालय पुगेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विधेयक दर्ताका लागि प्रतिनिधि सभामा लगेको हो ।
संसद सचिवालयका अनुसार विधेयक दर्ताको प्रक्रियामा छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।