Main
‘सगरमाथा भएको गाउँपालिकासँग पनि उचित समन्वय छैन’
सगरमाथा हाम्रो गाउँपालिकामा हुनुको नाताले स्थानीय रोजगारी र व्यापार व्यवसायमा ठूलो सहयोग गरेको छ । हिमाल वा सम्पदा रहे मात्र लामो समय पर्यटन रहन्छ भन्ने मनन् गरेर गतिविधि गर्ने हो भने यी सम्पदालाई जीवन्त राख्न सकिन्छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।