Main
उपनिर्वाचन अपडेट : चार बजेसम्म ५८ प्रतिशत मतदान
१६ मंसिर, काठमाडौं । स्थानीय तहका विभिन्न ४१ पदमा जारी उपनिर्वाचनमा ६१ प्रतिशत मतदान भएको छ । निर्वाचन आयोगकी प्रवक्ता निता पोखरेल अर्यालका अनुसार दिउँसो चार बजेसम्म करिब ६१ प्रतिशत मतदान सम्पन्न भएको हो । ‘दिउँसो चार बजेसम्म करिब ६१ प्रतिशत मतदान सम्पन्न भएको छ,’ अर्यालले अनलाइनखबरसँग भनिन्, ‘सबै ठाउँमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ…
– यस समाचारको श्रोत : Online Khabar हो ।