Main
काभा नेसन्स कप आयोजना गर्न काभा र बेसलाइनबीच सम्झौता
२८ मंसिर, काठमाडौं । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) र बेसलाइन भेन्चर्सबीच काभा नेसन्स कप आयोजना गर्न सम्झौता भएको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रमका बीच काभाका अध्यक्ष मोहमद लतिफ र बेसलाइनका सह-संस्थापक तुहिन मिश्राले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । नेपाल भलिबल संघका उपाध्यक्ष भिम ओलीका अनुसार काभा र बेसलाइनबीच १० वर्षका लागि सम्झौता…
– यस समाचारको श्रोत : Online Khabar हो ।