Main
सञ्चित नोक्सानीमा रहेको ओम मेगाश्री फर्मास्युटिकल्सले आईपीओ जारी गर्दै
१० माघ, काठमाडौं । औषधि उत्पादन कम्पनी ओम मोगाश्री फर्मास्युटिकल्सले माघ २१ देखि आईपीओ जारी गर्ने भएको छ । कम्पनीले वैदेशिक रोजगारमा रहेकालाई पहिलो चरणमा आईपीओ निष्कासन गर्न लागेको हो । वैदेशिक रोजगारमा रहेकाले फागुन ५ गतेसम्म आवेदन दिन सक्नेछन् । न्यूनतम १० तथा अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीले जारी पूँजी…
– यस समाचारको श्रोत : Online Khabar हो ।