Main
सञ्जीवनी कलेज अफ मेडिकल साइसेन्सको सीईओमा डा. कनौडिया
काठमाडौं । नेपालगञ्जको सञ्जीवनी कलेज अफ मेडिकल साइसेन्स प्रालिको प्रमुख कार्यकारी अधिकृतमा डा. नितेशकुमार कनौडिया नियुक्त भएका छन् । सन् २०१४ मा काठमाडौं विश्वविद्यालय अन्तर्गत नेपालगञ्ज मेडिकल कलेजबाट एमबीबीएस अध्ययन सकेका डा. कनौडियाले सोही कलेजको सहायक निर्देशक भएर समेत काम गरिसकेका छन् । नेपाली युवा उद्यमी फोरम नेपालगञ्जका संस्थापक अध्यक्ष समेत रहेका डा. कनौडियाले २०७२…
– यस समाचारको श्रोत : Online Khabar हो ।