Main
अन्तिम मूल्य गणनामा बढेको सेयर बजार भारित औसतमा घट्यो
२६ चैत, काठमाडौं । अघिल्लो दिन ३३ अंक घटेको सेयर बजार मंगलबार थप ३.४४ घटेको छ । सो गिरावटपछि नेप्से परिसूचक २६६६ अंकमा कायम भएको छ । सूचीकृत कम्पनीको अन्तिम मूल्य गणनाका आधारमा नेप्से १.७३ अंकले बढेको थियो । तर भारित औसत मूल्य गणना हुँदा अघिल्लो दिनको तुलनामा ३.४४ अंक घट्न पुग्यो । दुई सातादेखि…
– यस समाचारको श्रोत : Online Khabar हो ।