Main

मनाङमा ४.७ म्याग्निच्युडको भूकम्प

३ पुस, काठमाडौं । मनाङमा आज बिहान भूकम्प गएको छ । मनाङको नेस्याङ केन्द्रविन्दु आसपास भूकम्प गएको हो । भूकम्प मापन तथा अनुसन्धान केन्द्रले आज बिहान ७ बजेर ३७ मिनेटमा ४.७ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ । भूकम्पले क्षति पुर्‍याएको जानकारी भने छैन । बझाङमा लगातार दुई दिन बुधबार र विहीबार तीन पटक भूकम्प गएको…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button