Main

कर्मचारीहरू नेता लिएर सिंहदरबार आउँछन् : मन्त्री गुप्ता

२६ मंसिर, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले आफ्नो समस्या सुनाउन समेत अधिकांश कर्मचारीहरूले नेता बोकेरै आउने गरेको बताएका छन् । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले सुरु गरेको ३९औँ आधारभूत प्रशासन प्रशिक्षण कार्यक्रमको शुभारम्भ समारोहलाई सम्बोधन गर्दै उनले अनावश्यक दबाबा दिन कर्मचारीहरू कुनै न कुनै नेता लिएर मन्त्रालय आउने गरेको बताए । सरकारका…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button