Main
समय तोकेर समाजवाद निर्माण गर्न दिनुस्, नसके मृत्युदण्ड भोग्न तयार छु : वामदेव गौतम
२० माघ, काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले अध्यादेश देशमा समाजवाद निर्माण गर्न सकिने दाबी गर्दै नसकेको खण्डमा आफू मृत्युदण्डको सजाय भोग्न तयार रहेको बताएका छन् । आइतबार राष्ट्रिय सभा बैठकमा सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । ‘समाजवाद निर्माण गर्न सकिन्छ । समाजवादको संरचना निर्माण गर्न सकिन्छ । म आफूलाई दाउमा राख्न…
– यस समाचारको श्रोत : Online Khabar हो ।