Main
समाजवादी क्रान्तिको तयारी गर्न खोज्दा घेराबन्दी सुरु हुन्छ : प्रचण्ड
२७ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरूले समाजवादी क्रान्तिको तयार गर्न खोज्दा घेराबन्दीमा पर्ने गरेको गुनासो गरेका छन् । २५औं निर्मल लामा स्मृति दिवसमा पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डलले राम्रो काम गर्न खोज्दा र राम्रो पार्टी बनाउन खोज्दा षडयन्त्रको सिकार हुनु परेको बताएका हुन् । उनले अहिले…
– यस समाचारको श्रोत : Online Khabar हो ।