Main

समावेशी आधारमा न्यायाधीश नियुक्ति गर्छौं : कानुनमन्त्री चौरसिया

१६ माघ, काठमाडौँ। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले समावेशी आधारमा न्यायाधीश नियुक्ति प्रक्रियालाई अगाडि बढाउनेमा बताएका छन्। नेपाल बार एशोसिएसन र युवा कानुन व्यवसायी सरोकार समाजले बुधबार आयोजित पहिलो युवा कानुन व्यवसायी सम्मेलनको पहिलो सत्रलाई सम्बोधन गर्दै उनले न्यायाधीश नियुक्तिको क्रममा समावेशी आधारलाई जोड दिने उल्लेख गरे । मन्त्री चौरसियाले युवा कानुन व्यवसायीहरूको…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button