Main
समीर भट्टको जन्मदिनमा ‘बलिदान’को एक्सनप्रधान टिजर सार्वजनिक
काठमाडौं । दशैंको फूलपातिमा प्रदर्शन तयारीमा रहेका फिल्म ‘बलिदान’को टिजर युट्युबमा सार्वजनिक भएको छ । अभिनेता समीर भट्टको जन्मदिनको अवसरमा निर्माताले बुधबार टिजर ल्याएका हुन् । यो एक्सनप्रधान टिजरले फिल्मको मुख्य पात्रको चरित्र स्थापना, कथावस्तु र मनोविज्ञान चित्रणको प्रयत्न गरेको छ । दमदार एक्सनका दृश्यसहित देशभक्तिपूर्ण भावनाले भरिएको न्यारेसन सुन्न सकिन्छ । भनिएको छ- ‘देशको…
– यस समाचारको श्रोत : Online Khabar हो ।