Main
सम्हालिन्छ कहिले मन, कहिले त्यसै अत्तालिन्छ
फेरी त्यो दिन सम्झन चाहन्न, मायाको बाटो, कति दिन बिते, जाँदैछु टाढा ..। यी गीतहरुले तपाईंलाई त्यही दिनमा फर्काउनेछ, जहाँ क्यासेट टेपको धुमधाम युग थियो । त्यो क्यासेटको जमाना थियो । हरेकजसो चोकमा क्यासेट पसल हुन्थे । मोहक साजसज्जासहित क्यासेटमा औसत ७-८ वटा गीत संग्रहित हुन्थे । साइड ‘ए’ र साइड ‘बि’ मा फर्काइ-फर्काइ गीत…
– यस समाचारको श्रोत : Online Khabar हो ।