Main
सरकारका प्रवक्ता भन्छन् : प्रधानमन्त्रीको भ्रमणमा धेरै सदस्य देखिएको मात्रै हो
१६ मंसिर, काठमाडौं । सरकारको प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणमा धेरै सदस्य नरहेको बताएका छन् । यही मंसिर १० गते बसेको मन्त्रिपरिषदको बैठकले गरेका निर्णयहरू सार्वजनिक गर्ने क्रममा गुरुङले यस्तो बताएका हुन् । प्रधानमन्त्री ओली यही मंसिर १७ गतेदेखि चार दिने चीन भ्रमण गर्दैछन् । प्रधानमन्त्रीको…
– यस समाचारको श्रोत : Online Khabar हो ।