Main
सरकारको कार्ययोजनाले बढायो सेयर बजार, पहिलो घण्टामा ३५ अंक बढ्यो
३० भदौ, काठमाडौं । सरकारले ल्याएको पूँजी बजार सुधार कार्ययोजनाले बुधबार सेयर बजारमा सकारात्मक प्रभाव देखाएको छ । कारोबार सुरु भएको पहिलो एक घण्टामा बजार परिसूचक नेप्से ३५ अंक (१.३९ प्रतिशत) बढेको छ । यो वृद्धिपछि नेप्से परिसूचक २६२० मा कायम भएको छ । कारोबार खुलेको एक मिनेटमै नेप्से २६७९ अंकसम्म पुगेकोमा त्यसपछि केही सम्हालिएको…
– यस समाचारको श्रोत : Online Khabar हो ।