Main
पर्सामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक घाइते
८ वैशाख, काठमाडौं । पर्सामा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । जगरनाथपुर गाउँपालिका-२ पाण्डेपुरस्थित सडकमा ग५प ८३१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार बिहान दुर्घटना हुँदा जिराभवानी गाउँपालिका-२ का ३० वर्षीय बिहारी रामको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका लागि एलएस न्यूरो अस्पताल बारातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको…
– यस समाचारको श्रोत : Online Khabar हो ।