Main
सरकारले पीडित जनताको पक्षमा काम गर्छ, शंका नगर्नू : एमाले सांसद बिसी
२० माघ, काठमाडौं । नेकपा एमोलकी सांसद सुमित्रा बिसीले सरकारप्रति शंका नगर्न आग्रह गरेकी छिन् । आइतबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले सरकार जनताको पक्षमा काम गरिरहेको बताइन् । अध्यादेशका बारेमा धेरै कुराहरू उठेको उल्लेख गर्दै सरकारले संसद् सुरु हुनु पहिला वा संसद्को अन्त्य हुनेबित्तिकै अध्यादेश ल्याउने कुरामा प्रश्न गर्न नहुने बताइन् । ‘अध्यादेशका बारेमा…
– यस समाचारको श्रोत : Online Khabar हो ।