Main

बाल यौन दुर्व्यवहारको उजुरी दिने हदम्याद बढाएर ३ वर्ष पुर्‍याउने प्रस्ताव

बालबालिकाविरुद्धको हिंसा र यौनजन्य दुर्व्यवहारमा १८ वर्ष उमेर पूरा भएपछि उजुरी दिने हदम्याद हाल एक वर्ष छ । यसलाई बढाएर तीन वर्ष पुर्‍याउने प्रस्ताव नेपाल कानुन आयोगले गरेको हो ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button