Main
राज्यको उपराष्ट्रपति भइसकेपछि फेरि पार्टीको उपाध्यक्ष हुने लोभ
पूर्वउपराष्ट्रपति पुन सक्रिय राजनीतिमा फर्किने पक्कापक्की देखिएको छ । उपराष्ट्रपतिजस्तो सर्वमान्य ओहदामा दुईपल्ट बसिसकेका उनी फेरि माओवादी उपाध्यक्ष बनेर सक्रिय राजनीतिमा फर्कने भएका हुन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।