Main
तीनकुने प्रदर्शन : तोडफोड र आगजनीमा उत्रिएका थप ३ जना पक्राउ
२८ चैत, काठमाडौं । गत चैत १५ गते काठमाडौंको तीनकुने प्रदर्शनमा निजी तथा सार्वजनिक सम्पतिमा तोडफोड र आगजनी लगायतका कार्यमा संलग्न थप ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रुपन्देहीको बुटवल उपमहानगरपालिका–९ का ३१ वर्षीय शिशिर जिसी, कैलालीको धनगढी उपमहानगरपालिका–२ का ६१ वर्षीय डण्डपाणी रेग्मी र सर्लाहीको मिर्चैया नगरपालिका–६ का ४६ वर्षीय मनोज कुमार…
– यस समाचारको श्रोत : Online Khabar हो ।