Main
सहकारीपीडितको पक्षमा बहस गर्दा ममाथि अदालत परिसरमै दुर्व्यवहार भयो : दिनेश त्रिपाठी
२ माघ, काठमाडौं । कालिमाटीको स्वर्णलक्ष्मी सहकारीमा प्रतिवादी बनाइएका रवि लामिछानेको विपक्षमा बहस गरेका वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी अदालत परिसरमै दुर्व्यवहारमा परेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थकहरुले उनलाई अदालत परिसरमै लछारपछार गरेका हुन् । त्रिपाठीका अनुसार, लामिछाने पक्षका वकिलको बहस सकिएपछि उनले प्रमाण नष्ट हुनसक्ने सम्भावना रहेको भन्दै पुर्पक्षका लागि थुनामा पठाउनुपर्ने…
– यस समाचारको श्रोत : Online Khabar हो ।