Main
सहकारीले प्राथमिक पूँजीको १५ गुणासम्म बचत संकलन गर्न पाउने
२९ पुस, काठमाडौं । नेपाल राष्ट्र बैंकले बचत तथा ऋण कारोबार गर्ने सहकारी संस्थाले प्राथमिक पूँजीको १५ गुणासम्म मात्रै बचत संकलन गर्ने व्यवस्था गर्न लागेको छ । सोमबार बचत तथा ऋण कारोबार गर्ने सहकारी संस्थाका लागि जारी एकीकृत निर्देशन तथा मापदण्डको मस्यौदामा उक्त प्रस्ताव गरेको हो । यस्तै सहकारी संस्थाले बैंक तथा वित्तीय संस्थाबाट कुल…
– यस समाचारको श्रोत : Online Khabar हो ।