Main

कार्ल्सबर्ग ग्रुपले किन्यो सीएसएपीएल सिंगापुर होल्डिङको सेयर

काठमाडौं । कार्ल्सबर्ग साउथ एसिया पीटीई लिमिटेड (सीएसएपीएल) मा रहेको सीएसएपीएल सिंगापुर होल्डिङ पीटीई लिमिटेडको बाँकी ३३.३३ प्रतिशत सेयर कार्ल्सबर्ग ग्रुपले खरिद गरेको छ। सीएसएपीएलको कार्ल्सबर्ग इन्डिया प्रालि (सीआईपीएल) मा १०० प्रतिशत सेयर स्वामित्व रहेको छ । नेपालमा पनि सीएसएपीएलले गोर्खा ब्रुअरी प्रालि (जीबीपीएल) मा सेयर लिएर व्यवसाय सञ्चालन गरिरहेको छ। २०८१ साल साउन १८…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button