Main

बोइङ–७८७ ड्रिमलाइनर विमान पहिलोपटक दुर्घटना, विश्वनीयतामाथि गम्भीर प्रश्न

बोइङ ७८७ ड्रिमलाइनरलाई इन्धन कम खपत गर्ने, आवाज कम निकाल्ने र सुरक्षित भनेर प्रशंसा गरिन्थ्यो । तर, २४१ जनाको मृत्यु हुने गरी भारतको अहमदाबादमा विहीबार भएको दुर्घटनाले यसप्रतिको विश्वनीयतामाथि गम्भीर प्रश्न उठेको छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button