Main
सहकारी पीडितको गुनासो- हाम्रा विरुद्धमा अदालतको आदेश आयो
२५ पुस, काठमाडौं । कास्कीको सूयदर्शन सहकारीका पीडितहरूले अदालतको आदेश आफूहरूको विरुद्धमा आएको बताएका छन् । बिहीबार कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको एकल इजलासले सूर्यदर्शन सहकारी ठगी प्रकरणका प्रतिवादीहरूलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो । उक्त आदेश आफूहरूले सोचेकोभन्दा फरक आएको पीडितहरूको गुनासो छ । ‘आज अदालतको आदेश पीडितहरूको विरुद्धमा आयो । हामीले…
– यस समाचारको श्रोत : Online Khabar हो ।