Main
भारतीय समकक्षीसँग उद्योगमन्त्रीको भेट, पेट्रोलियम पाइपलाइन विस्तारबारे छलफल
१८ मंसिर, काठमाडौं । भारतको भ्रमणमा रहेका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र उनका भारतीय समकक्षी पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री हरदिपसिंह पुरीबीच नयाँदिल्लीमा भेटवार्ता भएको छ । सोमबार अपराह्न भएको भेटवार्तामा दुई पक्षीय हितका साथै पारस्परिक चासोका विविध विषयमा कुराकानी भएको मन्त्री भण्डारीको निजी सचिवालयले जनाएको छ । भेटमा नयाँ पूर्वाधार योजनाअन्तर्गत सिलीगुडी–झापा र…
– यस समाचारको श्रोत : Online Khabar हो ।