Main
सहकारी समस्या समाधानबारे सर्वोच्चले माग्यो सरकारसँग लिखित जवाफ
९ पुस, काठमाडौं। सर्वोच्च अदालतले सहकारी समस्या समाधानका लागि सरकारले गरेको कामकारवाहीको प्रगति विवरण पठाउन सरकारका नाममा आदेश जारी गरेको छ । न्यायाधीशहरु कुमार रेग्मी र नित्यानन्द पाण्डेयको इजलासले विभिन्न सरोकारवाला निकायहरुलाई सहकारी क्षेत्रमा देखिएको समस्या सम्बोधनका लागि भएको प्रयासवारेको विवरण पठाउनु भनेको हो । सर्वोच्च अदालतले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय अनि भूमि व्यवस्था तथा…
– यस समाचारको श्रोत : Online Khabar हो ।