Main
सहरमा किन बढ्दैछ कुकुरको टोकाइको बिगबिगी ?
कति मान्छेले कुकुरलाई बाँधेर, केज वा खोरमा थुनेर राख्ने गर्छन् । यस्ता कुकुरहरु पनि आक्रमक हुन्छन् । साथै सडक, चोकमा बसेका भोका कुकुरहरुलाई कुटपिट गरेको, तर्साएको छ भने उनीहरुले मान्छेलाई आक्रमण गर्न सक्छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।