Main
पीएम कप एनभीए लिग : हेल्प नेपाल र गण्डीको लगातार चौथो जित
११ जेठ, काठमाडौं । साविक विजेता टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लब र गण्डकी प्रदेशले नवौँ पीएम कप एनभीए महिला तथा पुरुष भलिबल लिगमा पुरुषतर्फ लगातार चौथो जित हात पारेका छन् । पोखरा रंगशालाको कभर्डहलमा आइतबार भएको खेलमा हेल्प नेपालले कोशी प्रदेशलाई सोझो सेटमा हरायो । हेल्प नेपालले कोशीलाई २५-२१, २५-२०, २५-२२ ले पराजित गरेको…
– यस समाचारको श्रोत : Online Khabar हो ।