Main
साइनबोर्ड कर खारेज गर्न बुटवलका व्यवसायीको माग
२१ फागुन, बुटवल । बुटवलका चार व्यावसायिक संस्थाले पसल, उद्योग वा व्यवसाय चिनाउन साइनबोर्ड राखे वापत बुटवल उपमहानगरले लिंदै आएको कर खारेज गर्न माग गरेका छन् । बुटवल उद्योग वाणिज्य संघ, रुपन्देही व्यापार संघ, रुपन्देही उद्योग संघ र उद्योग व्यापार संघ बुटवलले बुधबार संयुक्त पत्रकार सम्मेलन गरी साइनबोर्ड कर खारेजी नगरे कर नतिर्ने घोषणा गरेका…
– यस समाचारको श्रोत : Online Khabar हो ।