Main
साई स्वागत सहकारी ठगी प्रकरण : पैसा तिरेर छुटे भरत जंगम
१५ पुस, काठमाडौं । साई स्वागत सहकारी ठगी प्रकरणमा पक्राउ परेका भरतमणि जंगम र लुमन दाहाल रिहा भएका छन् । ७ पुसमा पक्राउ परेका जंगम र दाहाललाई गत शुक्रबार रिहा गरिएको हो । सहकारी ठगी प्रकरणमा उनीहरूविरुद्ध परेको १ करोड ६ लाखको उजुरीमा ‘गुड फर पेमेन्ट’ चेक दिएर उनीहरू रिहा भएको जिल्ला प्रहरी परिसर काठमाडौं…
– यस समाचारको श्रोत : Online Khabar हो ।